राजनिती गरौ, SLC पास गरियो..
खेत जोतौ, हलो समात्न आउदैन..
अमेरिका जाउ, आफ्नो क्यापीसिटिले भ्याउदैन..
फिल्म खेलौ, अरुको मुखमा लात हान्न मेरो नैतिकताले दिदैन्..
जुवा खेल्न जाउ, आफू संग फुट्या कौडि छैन..
जागिर खाउ, आफुले गर्ने जागिर नेपालमा छैन.

0 comments:

Post a Comment