शेरे एकदिन आफ्नो बाउ सँग सँगै
सुतेछ मध्य रातमा शेरेले एउटा भयङ्खर
ठुलो सपना देखेछ ।
सपनामा शेरे डोरिको साहयताले
सगरमाथा चढ्दै रहेछ शेरे डोरी तान्दै
तान्दै सगरमाथा चढ्दै
थियो सगरमाथाको टुप्पोमा पुग्न
लागेको बेलामा शेरेलाइ बाउले
गालामा चड्काएछ
शेरे जुरुक्क उठेर बाउलाइ गाली गर्न
थालेछ
शेरे : बाउ मलाइ किन
गालामा बजाको म
डोरिको साहयतामा सगरमाथा चढिसकेको थिए
टुप्पोमा झण्डा गाड्न मात्र
बाकी थियो
बाउ : तेरिमा गधा रातभरी मेरो कट्टुको इँजार
तानेर सुत्न दिइनस तँलाइ तेही भँएर
गालामा बजाको बुझिस
10:18 PM
No comments
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment