एक पण्डित बाजेलाई
झाडा पखालाले च्यापेछ..
ओखति लिने समयमा
डाक्टरलाई सोधेछन्..”के के
कुरामा ध्यान दिन
पर्ला डाक्टर साव ?”
डाक्टरः “जोडले शंख नफुक्नु होला..”

एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?" डाक्टरले भन्यो: मैले अप्रेशन तिम्रो मात्र गरेको थिए , सारा गाँउलेको होइन् ।

0 comments:

Post a Comment