बिहान म बस मा आउँदा लास्ट
सिटमा १ जोडी केटा-केटी बसेर गफ
गर्दै थिए, त्यत्तिकैमा
केटी:- dear,
कस्तो टाउको दुख्यो मेरो त

त्यसपछी केटाले
केटीको टाउकोमा किस गरिदिन्छ र
केटीले ठीक
भएजस्तो प्रतिकृया देखाउछे,
केहीछिनपछी फेरी,
केटी :- सुन न dear मेरो निधार
कस्तो तातो भो मलाई
ज्वरो आको छ
.
फेरी केटाले निधारमा किस
गरिदिन्छ
र केटीले सन्चो भएजस्तो अनुभब
गर्छे
त्यत्तिकैमा १ जना छेउमा बस्ने
बुढो मान्छे भन्छ
.
.
बुढो:- बाबु तिमीले
पखाला को पनि उपचार गर्छौ?

0 comments:

Post a Comment