दुइजना पूजारीहरुको बिबाद पर्दै
थियो। दुबै जना आफु भगवान
भएको दाबी गर्दै थिए। यत्तिकैमा
एउटा जड्याहा आइपुग्यो।
पहिलो पूजारी: म हो भगवान।
दोश्रो पूजारी: म हो भगवान।
जड्याहा: हट् तिमीहरु दुबै जना होइन।
भगवान
त म हो।
दुबै पूजारी: कसरी?
.जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु ।
.जड्याहाले पूजारीहरुलाई
एउटा भट्टिमा लग्यो। भट्टी साहु
भित्रैबाट
करायो, “हे भगवान तँ फेरी आइस्?

0 comments:

Post a Comment