शेरेको श्रीमती पण्डितकोमा गएर:
“पण्डित जी मेरो बिहे भएको ५ वर्ष भैसको,
खै ऐले सम्म एउटा पनि सन्तान भएनन्,
के उपाय गर्ने होला?”
.
पण्डित जी: म तिम्रो नाममा
बद्रीनाथमा एउटा दियो बालिदिनेछु!
बद्रिनाथको कृपाले अवश्य तिम्रा सन्तान हुनेछन् |”
“पण्डित जी मेरो बिहे भएको ५ वर्ष भैसको,
खै ऐले सम्म एउटा पनि सन्तान भएनन्,
के उपाय गर्ने होला?”
.
पण्डित जी: म तिम्रो नाममा
बद्रीनाथमा एउटा दियो बालिदिनेछु!
बद्रिनाथको कृपाले अवश्य तिम्रा सन्तान हुनेछन् |”
Time
शेरे र हर्के class 8 मा पढ्दा रहेछन
भर्खर परिक्षा सुरु भयेको पनि 2/3 दिन भयो
भर्खर परिक्षा सुरु भयेको पनि 2/3 दिन भयो
शेरे: भोलिको परिक्षा चाहि राम्रो संग दिनु पर्छ
आज रातभरि पढौ है
आज रातभरि पढौ है
हर्के: हुन्छ
पढ्दा पढ्दै समय बितेको थाहै भयेनछ ।
हर्के :ओई शेरे कति बज्यो
.
.
शेरे फुत्त बाहिर गयेर पल्लो घरको छानामा ढुङ्गा हान्यो
पल्लो घरको आन्टि सराप्दै बाहिर निस्किन
तलाई मर्न न सकेको र्मुकुटा फटा बदमाश रातको 3
बजि सक्यो अझै सुतेको छैनस ।
तलाई मर्न न सकेको र्मुकुटा फटा बदमाश रातको 3
बजि सक्यो अझै सुतेको छैनस ।
शेरे: थाहा पाईस हर्के कति बजेछ ।
एकदिन रावणलाइ भगवान को आदलत मा लगियेछ |
अनि भगवान हरुले रावणलाइ गीता माथि हात राख्न भनेछन् | तर रावणले नमानीकन भनेछ ...
रावण: सीता माथि हात राख्दा त येति ठुलो समस्या आयो अब म गीता माथि हात किन राख्ने
नबोल्ने ब्रत
एकदिन तिनजना महिला नबोल्ने ब्रत लिएर पोखरी तिर नुहाउन गएछन् | बाटोमा एउटी महिलाले एउटा स्याल देखेर अरु लाई भनि छ...
त्यस महिला: ऊ हेर त स्याल |
आर्की महिला: ला! यो त बोलि !
(यो सुनेर अन्तिम महिलाले भनि )
अन्तिम महिला: म त बोलि छैन ...
हा!!! हा!! हा!
त्यस महिला: ऊ हेर त स्याल |
आर्की महिला: ला! यो त बोलि !
(यो सुनेर अन्तिम महिलाले भनि )
अन्तिम महिला: म त बोलि छैन ...
हा!!! हा!! हा!
3 idiots and Hospital
One day 3 idiots were talking with each other...
1st idiot:Do you know that my father jumps from 10 floors,sit on bike and ride to office.
2nd idiot:Do you know that my father jumps from 20 floors,sit on car and drive to office.
(3rd idoit thinks what to tell and says)
3rd idiot:Don't you know that my father jumps from 30 floors,sit on ambulance and go to hospital.
HA! HA! HA! HA

भगवान
दुइजना पूजारीहरुको बिबाद पर्दै थियो। दुबै जना आफु भगवान भएको दाबी गर्दै थिए। यत्तिकैमा एउटा जड्याहा आइपुग्यो।
पहिलो पूजारी: म हो भगवान।
दोश्रो पूजारी: म हो भगवान।
जड्याहा: हट् तिमीहरु दुबै जना होइन। भगवान त म हो।
दुबै पूजारी: कसरी?
जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु ।
जड्याहाले पूजारीहरुलाई एउटा भट्टिमा लग्यो। भट्टी साहु भित्रैबाट करायो, “हे भगवान तँ फेरी आइस्?
patient and doctor
one day 1 man come in hospital.
then his turn comes.
doctor said what problem do u have
patient i have forgetting problem
what i have to do.i have problem from 3days
doctor said since you have problem.
what problem i have
then his turn comes.
doctor said what problem do u have
patient i have forgetting problem
what i have to do.i have problem from 3days
doctor said since you have problem.
what problem i have
Gadi ra Srimati
Gadi ra Srimatima k farak 6 ?
Euta bigriye pachhi banda hunchha arko bigre pachhi chalu hunchha
Euta bigriye pachhi banda hunchha arko bigre pachhi chalu hunchha

0 comments:
Post a Comment