रीब परीवार

एउटी धनी बाउ की छोरीलाई परीक्षामा "गरीब परीवार"को बारेमा निबन्ध लेख्न पर्ने भयो !! : 

निबन्ध 
एउटा गरिब परिवार थियो । जसमा बुबा गरिब आमा गरिब र छोरा छोरी पनी गरीब थिए । परिवारमा चार जना नोक्कर थिए र तिनीहरु पनी गरीब थिए । कार पनी थोत्रो BMW थीयो । अनी त्यो कारमा उनीहरुको एउटा डाईभर बच्चाहरुलाई स्कुल लान्थ्यो । बच्चाहरु सँग पुरानो I Phone र ल्यापटप थीयो, गरीब बच्चाहरु हप्तामा दुई दिन मात्र KFC जान्थे । 

घरमा पुरानो 32" को TV थियो, पुरानो A/c पनि थीयो । Swimming Pool मा लेउ लागेको थीयो । Tennis Court मा ४ जना कुकुर को खोर बनाएका थिए । घरमा ठाउँ नभएर पछिल्लो छुट्टीमा जम्मा १५ दिन मात्र सिंगापुर घुमेर आए बच्चाहरु । पछिल्लो पल्ट आमा को बर्थ डेमा ५ लाखको मात्र हार बुवा ले दिनु भयो | 

0 comments:

Post a Comment