शेरे : छोरा तेरो बिहे मैले खोजेको केटि सित हुनुपर्छ ।
शेरेको छोरा : No यो हुन सक्दैन , मेरो बिहे मैले खोजेको मैले मन पराएको केटि सित मात्र गर्छु ।
शेरे : मैले जो सित तेरो बिहे गर्ने कुरा गरिरहेको छु तिनी बिल गेट्सको छोरी हुन ।
शेरेको छोरा : अक्कमक्क पर्छ , ओह ! बिल गेट्सको छोरी ? Then okay . म गर्न तयार छु ।
शेरे बिल गेट्सको घरमा जान्छ र उसलाई आफ्नो छोराको हात उसको छोरीसँग माग्छ ।
बिल गेट्स : No this is impossible यो हुन सक्दैन । आकास र पतालको फरक छ असम्भव ।
शेरे : मेरो छोरा विश्व बैंको C.E.O. हो ।
बिल गेट्स : Oh my god विश्व बैंकको प्रमुख Then okay प्रस्ताव स्विकार्य छ ।
शेरे : विश्व बैंकको प्रेसिडेन्टको मा जान्छ र अपोइन्टमेन्ट दिन्छ मेरो छोरालाई तपाइको बैंकको C.E.O. बनाइदिनुपर्यो भन्छ ।
विश्व बैकको प्रेसीडेन्ट : No No यो हुनै सक्दैन This is impossible .
शेरे : मेरो छोरा बिल गेट्सको ज्वाइँ हो ।
विश्व बैकको प्रेसिडेन्ट : Oh my God बिल गेट्सको ज्वाइँ Then okay
अब शेरेको छोरा बिल गेट्सको छोरी सित पनि बिहे हुन्छ उता विश्व बैकको C.E.O. मा पनि नियुक्त हुन्छ

0 comments:

Post a Comment