एक दिन शेरे भगवान को तपस्या गर्दै रैछ ॥
अचानक भगवान प्रकट भयछन् ॥
भगवान : त के चाहन्छस माग ...?
शेरे : एउटा जागिर , ठुलो गाडी र
त्यसमा धेरै
केटि नै केटि....,भगवान : तथास्तु !
बिचारा शेरे आज एउटा Girl's school
मा बस ड्राराइभर छ ॥
9:53 PM
No comments
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment