हरेक बर्ष झैँ यस बर्ष पनि DV नपरेपछि चलाख चन्द्रे बिहे गर्ने सोच बनाई केटि हेर्न गएछ । 

अनि केटिको बाउले सोदेछ - तपाई कतिको drink गर्नु हुन्छ? 
चलाख चन्द्रे - धेरै होइन वर्ष मा दुइ पल्ट मात्र 
केटि को बाऊ एकदम खुसी भएछ यो कलियुगमा पनि एस्तो केटा पाएकोमा अनि उत्साहित हुदै सोधेछ - कहिले कहिले ? 
चलाख चन्द्रे नम्र हुदै जबाफ दियछ - एक दिन मेरो BIRTHDAY को दिन र अर्को दिन BIRTHDAY नभएको दिन !!!

0 comments:

Post a Comment