प्रिय,
चुरोट छाड्न भन्याै।
तर आज याे चुराेट र तिमीमा केहि भिन्नता रहेनछ भन्ने भान
भयाे।<br>
यसले नि जलाउने, तिम्रो मायाले नि जलाउने।
फरक यत्ति हाे
कि यसले फाेक्साे जलाउछ, तिम्रो ले मन।<br>
अाखीर दुबै
हानिकारक नै हुन्।
तर अफसाेस, सँतुष्टी त चुराेटले नै दियाे,
जलाएर हाेईन, अाेठलाई छाेएर।

0 comments:

Post a Comment