शेरे - मेरो GF लाई GIFT दिनु पर्ने छ के दिन, भन्न यार ??
रामे - एउटा औठी दे न त अनि...
शेरे - औठी त साह्रै सानो हुन्छ...
अरु नै कुनै चिज भन न यार..
रामे - त्यसो भए ट्रयाकटर को टायर दे न त ठुलो हुन्छ

0 comments:

Post a Comment