Magne Buda
एकदिन माग्ने बुढा बजारबाट घर तिर फर्कदै थिए । बिच बाटोमा पुगेपछी उसको टाउकोमा
माथि उडिरहेको एउटा भगेराले उसको टाउको मा आची गरेछ यो देखेर निरास भएको
माग्ने बुढाले माथि तिर हेर्दै भनेछन,
"हे भगवान तपाईंलाई लाख लाख नमस्कार तपाईंले धन्न गाई भैसिलाई चाही उड्ने बनाउनु भएन ।"








0 comments:
Post a Comment