जांडको घ्याम्पोभित्र मुसो

जांडको घ्याम्पोभित्र एउटा मुसो खसेछ … 
मुसो :- बचाऊ , बचाऊ कोही छ .? 
बिरालो :- म्याऊ , म्याऊ ... ... 
मुसा :- बिरालो दाई मलाई बचाऊ , मलाई यो जांडको घ्याम्पोबाट निकाल न ....म जांडमा डुबेर मर्न चाहन्न ...... 
बरु मलाई बाहिर निकालेर खाऊ, 
यो मेरो बाचा भयो तिमी संग Please Help ... 
बिरालोले बडो मुस्किलले मुसोलाई जांडको घ्याम्पोबाट निकालेछ .. 
निस्किने बितिकै मुसो खुरुरु दुलो भित्र छिरेछ ... 
बिरालो ( रिसाउँदै ):- साले...! मुसा अघि बाचा गरेको होइन , बाहिर आइजो म तँलाई नखाइकन कंहा छोड्छु र ... 
मुसो ( दुलो भित्रबाट ):- ओ , बिरालो दाई...! 
अघि जांड खाएको बेलामा के के भनियो के के अब तिमी आफ्नो बाटो लागे हुन्छ .. Mind नगर ल .

0 comments:

Post a Comment