प्लेन जोक
एक सुन्दर, सेक्सी, र प्यारी महिला र एउटा मान्छे विमानको सिटमा बसिरहेका थिए ....
यतिकैमा प्यारी महिलाले मानिसलाई भनिन् - तपाईं मेरो स्तनबाट केही हटाउन सक्नुहुन्छ?
रोमाञ्चक युवक, वाह यो मेरी खुशी हुनेछ भन्यो र ऊसले खुसी हुदै सोध्यो...... यो के हो?
तिम्रा आँखाहरु, मूर्ख!








0 comments:
Post a Comment