एउटा माग्दै हिड्दै केटो बैँकमा पुगेछ । त्यसै बेला बैँकको कर्मचारीले केटालाई सोधेछ ।<br> . बैँकको कर्मचारी :- ओए केटा आज पनि फेरी पैसा माग्न आईस् ?हिजो मात्र तँलाई पैसा दिएको हैन . केटो :- सर म आज पैसा माग्न आएको हैन नि पैसा जम्मा गर्न पो आको त ।

0 comments:

Post a Comment