नयाँ परीमार्जीत उखान टुक्काहरु
1. ताक परे USA नत्र UAE
2. स्वास्नीको चोट खाको लोग्ने चुरा बज्दा तर्सिन
3. आकाशको फल कुहिएर झर
4. जसको कपाल छैन उसैको नाम बालकृष्ण
5. आकाश तिर खुट्टा भुइमा जिउ, बागमतीको पानीमा हर्पिक हालेर पिउ
6. १२ बर्ष कुकुरको पुछार ढुङ्ग्रोमा राखेपनि न त सिन्की न त गुन्द्रुक
7. भूकने कुकुर भुकी रहन्छ टोक्ने कुकुर सुती रहन्छ
8. जहाँ केरा तेहा मदीसे को डेरा
9. कलीउडको जात्रा तिघ्रा को व्यापार !!
4:39 AM
No comments
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment