केटी:"प्राय
मेरो मोबाइल
मेरो ममीसँग धेरै बेर हुन्
शेरे:"यदि मैले फोन
गर्दा ममीले उठाउनु
भो भनेँ के
हुन्छ.. ??".
केटी:"फोन नै उठाउनु
हुन्न"
शेरे:"किन ??
केटी:"किनकी मैले
तिम्रो नम्बर'battery
low'को नाममा save
गरेकि छु..
जब तिम्रो फोन आउँछ
ममीले मोबाइल
चार्जमा राख्नु
हुन्छ!!

0 comments:

Post a Comment