शेरे बाथरूममा नाङ्गै
नुहाउदै रहेछ ।
एउटा केटी आएर घरको
ढोका ढक ढक
गरिछे ।
शेरे नाङ्गै आएर
ढोका खोलेछ ।
केटी: (लाज मान्दै) केहि त
लगाउनु पर्छ नि ।
शेरे दौडिदै भित्र गएछ
अनि चप्पल
लगाएर बाहिर आएछ !
1:21 AM
No comments
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment