Indian TV reporter & Nepali किसान को Interview एकछिन हेरुम्
है...

TV reporter :- तपाई बाख्रालाई के खुवाउनु
हुन्छ ?

किसान :- कालो कि सेतो बाख्रालाई ?

TV reporter :- सेतो बाख्रालाई ?

किसान :- हरियो घाँस र मकैको दाना ।

TV reporter :- अनि कालोलाई ?

किसान :- त्यस्लाई पनि हरियो घाँस र मकैको
दाना ।

TV reporter :- बाख्रालाई कहाँ बाध्नु हुन्छ ?

किसान :- कालोलाई कि सेतोलाई ?

TV reporter :- सेतो बाख्रालाई ?

किसान :- टाटनामा ।

TV reporter :- अनि कालोलाई ?

किसान :- त्यस्लाई पनि टाटनामा ।

TV reporter :- तपाईको बाख्रा सफा देखिन्छन्
के ले नुहाई
दिनु हुन्छ ?

किसान :- कुन कालोलाई कि सेतोलाई ?

TV reporter :- कालोलाई ?

किसान :- साबुनले ।

TV reporter :- अनि सेतोलाई ?

किसान :- त्यस्लाई पनि साबुनले ।

TV reporter :- (रिसले चुर हुँदै) जब सबै कुरा उस्तै छ
भने
तपाईं बेकारमा किन सेतोलाई कि कालोलाई
भन्नू हुन्छ ह ?

किसान :- किनकी कालो बाख्रा मेरो होनि
त ।

TV reporter :- अनि सेतो चाहिँ कस्को ?

किसान :- सेतो पनि मेरै हो ।
7:53 AM
No comments
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment