एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :

"हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?

स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी : ( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।

nepali funny jokes husband wife

Husband was sick and lying on the bed, so he asked his wife.
Will you marry again if i died all of a sudden.
Wife: No ofcourse not, how can you say that?
Husband: Then whom you gonna stay with??
Wife : I will stay with my sister for the rest of my life.
now you tell me if i died with whom you gonna stay with.
Husband : Me too i will adjust with your sister for the rest of my life.

Funny nepali jokes

श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरो हो र ?
श्रीमती: हजुर रिसाउनु  त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान:  कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु
श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई   भन्दा  धेरै गाली अनी कुटाइ खाएकि  थिए त्यसैले नि हजुर …

माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस ।
पति.... पत्नी सँग :  देउ देउ, तिमीलाई सुन्दरी देख्ने यो अवस्य पनि अन्धो नै होला ।

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी : ( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।

0 comments:

Post a Comment