पुलिश :( डाँकालाई ) भोली बिहान ५  बजे  तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।

0 comments:

Post a Comment