शेरेलाई साह्रै भोक लागेछ अनी पसलमा गएछ
शेरे :- साउजी चाउचाउ छ ?
पसले :- छैन त भाई ।
शेरे :- बिस्कुट छ ?
पसले :- छैन
शेरे :- कुरकुरे छ ?
पसले :- छैन ।
शेरे :- चिजबल छ ?
पसले :- छैन।
शेरे :- अनी के छ त साउजी?
पसले :- ठिकै छ भाई अहिले सम्म सञ्चै छु बाचेकै छु बरुतिम्रो सुनाउ !
1:13 AM
No comments
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment