उटा मान्छे होटलमा गएछ । धेरै
गर्मी भएकोले आफ्नो कोट खोलेर एउटा
काँटीमा झुन्डाएछ !अनि त्यहाँ कागजमा यस्तो लेखेर छोडेछ
'कसैले मेरो कोट चोर्ने प्रयास नगर्नुहोला,
म बक्सिङको वर्ल्ड चैंपियन हुँ"
एक छिनपछि आएर हेर्दा कोट गायब
थियो र त्यहाँ अर्को कागज राखिएको थियो जहाँ लेखेको थिय मलाई समात्ने कोशिश नगर्नु होला,
म दौड़को वर्ल्ड चैंपियन हुँ
9:26 PM
No comments
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment