अनी के छ त साउजी

एकछिन रमाइलो गरौँ न त 
... 
शेरेलाई साह्रै भोक लागेछ अनि पसलमा गएछ ।
शेरे :- साउजी चाउचाउ छ ??? 
पसले :- छैन त भाई । 
शेरे :- बिस्कुट छ ??? 
पसले :- छैन । 
शेरे :- कुरकुरे छ ??? 
पसले :- छैन । 
शेरे :- चिजबल छ ??? 
पसले :- छैन । 
शेरे :- अनी के छ त साउजी ???? 
पसले :- ठिकै छ भाई, अहिलेसम्म सञ्चै छु, बाचेकैँ छु .....

0 comments:

Post a Comment