मलाई पानी परेका बेला हिँड्न ठिक लाग्छ , किनकि कसैले मेरो ‘आँसु’ देख्दैन ।
धत् यो त पुरानो कुरो, नयाँ के नि ?
मलाई हुस्सु कुहिरो लागेको बेला हिँड्न ठीक लाग्छ । किनभने मैले चुरोट पिएको कसैले देख्दैन ।
यो झन् बकवास, अझ नयाँ के नि ? मलाई पैदल हिँड्न ठीक लाग्छ, किनभने पेट्रोल महँगो भयो ।
यी सब वाहियात कुरा हुन्
माथिका सबै कुरा सुनेर नर्सरी पढ्ने शेरेको छोराले च्यालेन्ज गर्यो ।
सबैभन्दा latest मलाई थाहा छ ।
मलाई पानी परेको बेला नै हिड्न ठीक लाग्छ । किनभने मैले कट्टुमै सुसु गरेको कसैले थाहा पाउँदैन ।
8:00 AM
No comments
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment