एक पण्डित बाजेलाई
झाडा पखालाले च्यापेछ..
ओखति लिने समयमा
डाक्टरलाई सोधेछन्..”के के
कुरामा ध्यान दिन
पर्ला डाक्टर साव ?”
डाक्टरः “जोडले शंख नफुक्नु होला

राजेश दाईलाई अस्ती सुटिङ गर्दा तिर्ख लगेछ ।
तर सुटिङ स्पटमा पानी नै रहेनछ ।
दाईले नजिकैको नदीमा गएर पानी खानु भएछ,
पानी खानासाथ नदीहरुमा पानीको जलस्थर एक्कासी घटेछ .....
त्यसै कारणले गर्दा लोडशेडिङ बढेको हो
रे । दाईलाई सुसु आयो भने त ठुलो बाढी आउछ कि
भनेर वातावरण मन्त्री टेनसनमा हुनुहुन्छ रे

एक जना टुरिस्टलाइ जंगलमा डुल्न जादा दिसा लागेछ
 र हत्तपत्त दिसा गरेर सिस्नाको पातले पुसेछ
उसलाई सिस्नोले मर्ने गरि पोलेछ,
तेस्पछी दगुर्दै आफ्ना साथीहरुलाई भनेछ ओहो
 नेपालको झारपातमा पनि current हुदो रहेछ

Boy: म ४ वर्षको भएँ, तँ ?
Girl: म पनि ४ वर्षकी भएँ !
Boy: त्यसोभए हिँड्न मसँग, किन लाज मानेकी ?
Girl: (लजाउँदै): कहाँ ?
Boy: पोलियो थोपा खान !

बाउ:  हेर् छोरा! तँ यसपाली पनि परिक्षामा फेल
भइस् भने मलाई बाउ नभन्नु! बुझिस् ।
भोली पल्ट रिजल्ट आएछ……………
बाउ:  ए छोरा! तेरो रिजल्ट के भयो भन् त ?
छोरा:  ह्या धन बहादुर सोल्टा! जिस्किन नआउ न
 भन्या आफुलाई यहाँ कस्तो Tension भै’राछ..

0 comments:

Post a Comment