सैनिक परेडको बेलामा अफिसरले हर्के संग सोधेछ,
अफिसर ः हर्के, यो तिमीले हातमा लिएको के हो?
सिपाही ः बन्दुक हो सर
अफिसर ः  यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान,
तिम्रो आमा हो
अफिसरले अर्काे सिपाहीसंग सोध्छ, यो तिमीले हातमा लिएको के हो ?
दोस्रो सिपाही ः हर्केको आमा सर ।

0 comments:

Post a Comment